डिस्चार्ज

थप ४ जना डिस्चार्ज, निको भएर घर फर्किनेकाे संख्या १६ पुग्याे

नयाँ मिडिया २ महिना अगाडि

थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् । डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु चौथो र पाँचौ रिपोर्ट......

काेराेना संक्रमण

थप तीन जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ४५ पुग्याे

थप तीन जनामा संक्रमणको पुष्टि भएकाे छ । आज थप तिनजनामा संक्रमण पुष्टी भए संगै नेपालमा कोरोना संक्रमितको संख्या...

संक्रमण पुष्टि

उदयपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३२ पुग्याे

उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि...

काेराेना नेगेटिभ

संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको पनि अन्तिम रिपोर्ट नेगेटिभ

नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय...

रिपोर्ट नेगेटिभ

लम्कीचुहाका संक्रमित युवकको दोस्रो रिपोर्ट नेगेटिभ, तेस्राे रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिने

सुदूरपश्चिमका ५ जना कोरोना संक्रमित मध्ये एक जना संक्रमितको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालका प्रवक्ता...