माैसम

केहि स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित वर्षा र केहि स्थानमा हिमपातको सम्भावना

पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली

नयाँ मिडिया १० महिना अगाडि

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विहान जारी गरेको पूर्वानुमानमा आज केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको र केही स्थानमा हिमपात समेत हुने सम्भावना रहेको उल्लेख गरिएको छ । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । हालको नेपालको मौसम भने पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली र बाँकी क्षेत्रमा......