स्वास्थ्य

जाडाे माैसममा तिलका परिकार खानुका ७ फाइदा

मुटुराेग देखी क्यान्सर राेगका लागी तिलले गर्छ फाइदा

नयाँ मिडिया ११ महिना अगाडि

साधारणतया तिलको प्रयाेग स्वादका लागी भइरहेकाे हुन्छ । यसकाे महत्व यतीमा मात्र सिमित छैन । झन माघे सक्रान्तिमा तिलकाे लड्डु खाने चलनले पनि चिसाेमा यसकाे प्रयाेग फाइदाजनक हुन्छ भन्ने कुरामा जाेड दिन्छ। वास्तवमा यसको सेवन यति फाइदाजनक छ तपाइले स्वादकाे लागी मात्र नभइ विभिन्न शारिरीक फाइदाका लागी पनि सेवन गर्न सक्नुहुन्छ । चिसो मौसम......