स्वास्थ्य
जाडाे माैसममा तिलका परिकार खानुका ७ फाइदामुटुराेग देखी क्यान्सर राेगका लागी तिलले गर्छ फाइदा
नयाँ मिडिया १ बर्ष अगाडि
साधारणतया तिलको प्रयाेग स्वादका लागी भइरहेकाे हुन्छ । यसकाे महत्व यतीमा मात्र सिमित छैन । झन माघे सक्रान्तिमा तिलकाे लड्डु खाने चलनले पनि चिसाेमा यसकाे प्रयाेग फाइदाजनक हुन्छ भन्ने कुरामा जाेड दिन्छ। वास्तवमा यसको सेवन यति फाइदाजनक छ तपाइले स्वादकाे लागी मात्र नभइ विभिन्न शारिरीक फाइदाका लागी पनि सेवन गर्न सक्नुहुन्छ । चिसो मौसम......