त्रिभुवन विमानस्थलमा फेरि सुन बरामद

बुधबार, अशोज १०, २०७५, । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई एयरको उडानद्वारा काठमाडौं आएका म्याग्दी वेनी नगरपालिका-५ का ३० वर्षीय प्रविण सुवेदीलाई करिब १ सय ४० ग्राम सुनसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ।

भन्सार क्षेत्र हुँदै लुकाई छिपाई लैजान लागेको अवस्थामा ३ थान बालामा रहेको उक्त परिमाण धातु फेला पारी प्रहरीले प्रविणलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करी राेक्न सरकारले सक्रियता देखाए पनि त्याे राेकिएकाे छैन।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार, अशोज १०, २०७५ (September 26, 2018, 4:17 pm) मा द्वारा भिजन टेष्ट अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै