९४ हजार सहित १४ जुवाडे भक्तपुरबाट पक्राउ

भक्तपुरमा  जुवा खेलिरहेका १४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

मध्यपुरठिमी नगरपालिका–७ नगदेश बस्ने साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका १४ जनालाई ९४ हजार ७ सय ३० सहित प्रहरीले शनिबार पक्राउ गरेको हाे।

जुवाताससहित प्रहरीले पक्राउ गरेको सबैलाई प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
आइत, अशोज १४, २०७५ (September 30, 2018, 9:47 am) मा द्वारा भिजन टेष्ट अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै