जेन-जि आन्दोलनमा क्षति व्यहोरेको ढकेरी प्रहरी चौकीलाई एनएमबी लघुबित्तद्वारा सामग्री हस्तान्तरण
एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत राप्ती सोनारी–८ सम्सेरगन्जस्थित इलाका प्रहरी चौकीलाई आवश्यक सामग्री हस्तान्तरण गरेको...
