Naya Media
मङ्लबार, अशोज ७, २०८२
| | September 23, 2025
मङ्लबार, अशोज ७, २०८२

टीभी खोल्दा महिलाको ज्यान गयो

User Photo
शुक्रबार, अशोज १९, २०७५

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा टीभी खोल्दा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानी, लामाखर्ककी ६० वर्षकी धनी आलेको करेन्ट लागेर ज्यान गएको हो । टेलिभिजनको ‘प्लग’ लगाउने क्रममा एक्कासी करेन्ट लागेर घटनास्थलमै महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानाकारी दिनुभयो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.