Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

लम्कीका ४ परिवारलाई स्थानिय व्यापारीले गरे खाद्यान्न सहयोग

User Photo शुक्रबार, बैशाख ५, २०७७
काठमाण्डाै ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १ का ४ घरपरिवारलाई आज राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराइएको छ ।लम्किमा रहेको थापा एण्ड कलसि सेल्स प्वाइन्टका प्रोपराईटर दिपेन्द्र थापा उहाकी पत्नी रुपा स्वार ले नगत ८ हजार र धमाला बस्त्रालयका प्रोपराईटर दिनेश धमालाको ३ हजार सहयोगमा राहत सामाग्री बितरण गरिएको हो ।
सामाजिक अभियान्ता कृष्ण बटाला,लक्ष्मण रेग्मी, तिलक गडतोलाको समन्वयमा दैनिक मजदुरी गरि खाने, बिपन्न्न, तथा एकल महिलाको परिवारलाई थापा र धमालाले व्यक्तिगत उपलब्ध गराएको रकम बाट खाद्यान्न ,कालिका मन्दिर टोल भुरुवाकि भावना खडका,पदम कुमारी जैशी,तिल्केनीकि एकल महिला लक्ष्मी बडुवाल,सुशिला चलाउने लाई २५ किलो चामल,२ पोका सोबिन, ४ पोका तेल,२ केजि दाल,२ पोका नुन,२ वटा साबुन र दिई किलो आलु हस्तान्तरण गरिएको हो ।
दैनिक मजदुरी गरि खाने, बिपन्न, डेरागरी बस्ने विद्यार्थी तथा एकल महिलाहरूको परिवारमा लकडाउनका कारण चुलो नबल्ने भएपछि आफुहरुले सक्दो सहयोग गर्ने र सहयोगको लागि पहल थाल्ने अभियान्ता लक्ष्मण रेग्मिले जानकारी बताउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.