विचार
“इतिहासमा खरानी घस्न लागीपरेका खुराफातीहरुको हिसाबकिताब समयले गर्नेछ”हृदेन्द्र आचार्य २ महिना अगाडि
रित्ता गोठका यी उपिंयाहरुले सिकेको राजनीतिक कु-संस्कार, बिकास गरेको रैती नेतृत्व, सामाजिक-सांस्कृतिक चेतनाको स्तरहिनता, सैद्धान्तिक बैचारिक सुन्यता, व्यवहारिक दरिद्रता, सत्तास्वार्थ संगसंगै आमनागरिकको नजरबाट पार्टीलाई ध्वंस गर्ने मात्र नभएर समग्र बामपन्थी अन्दोलनलाई नै बिस्तापित गर्ने ढृढ अठोटका साथ कलंकित कठपुतलीहरुबाट प्रदर्शन गरिएको नांगोनाच बारे देश दुनिया जानकार नै छ । सामाजिक, आर्थिक रुपान्तरण संगै शोषित,......