स्वास्थ्य
कब्जियतबाट मुक्ति पाउन हरेक विहान सेवन गर्नुहाेस यि चार खानेकुरानयाँ मिडिया
२ बर्ष अगाडि
कब्जियतको समस्याबाट पीडित व्यक्तिहरुले हरेक बिहान खानेकुरामा ध्यान दिने गर्नुपर्छ । बिहान पेट सफा भएन भने दिनभर ताजा महसुस गर्न सकिदैन । पेट सफा नहुँदा छालासम्बन्धी समस्याहरु पनि आउने गर्छन् । तर, आफ्नै जीवनशैलीका कारण कब्जियतको समस्या हुने गर्छन् । त्यसैले हरेक बिहान के खाने त ? कागती पानी कागतीले शरीरमा भएको बिकार तत्वलाई......