अदालत
नागरिकता प्राप्त गर्ने अवस्था हुदाँहुदै नागरिकता नभएकै कारण नागरिक अधिकारबाट बन्चित नगर्न सर्वोच्चको आदेशनयाँ मिडिया
१० महिना अगाडि
नागरिकता लिइ नसकेका तर नागरिकता पाउने अवस्था रहेका नागरिकलाई नागरिकता नभएकै कारण संविधान प्रदत्त नागरिक अधिकार बाट बन्चित नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । रिट निवेदक अनिल महतो रहेको मुद्दामा आदेश गर्दै सर्वोच्चले भनेको छ “संविधान प्रदत्त नागरिक अधिकारहरुबाट निबेदकलाई बन्चित गरिदा दुरगामी असर पर्ने हुदा मुद्दाको अन्तिम टुङ्गो नलागे सम्म......