Naya Media
मङ्लबार, भदौ २३, २०८३
| | September 7, 2026
मङ्लबार, भदौ २३, २०८३

हाम्रो बारेमा

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप (Novus Media Group) प्रा.लि. द्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो। यस प्रालि द्वारा अंग्रेजी भाषामा सामाग्री प्रकाशित गर्ने पाेर्टल इमाइक्राेवाच डटकम पनि सञ्चालनमा छ। साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

सामाजिक-सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित समाचारहरू अडियाे, भिडियाे र फाेटाेका साथमा आमसञ्चारकाे दुनियामा नयाँ प्रविधीकाे प्रयाेग साथै वास्तविक नयाँ मिडियाकाे रूपमा पाठक, दर्शक र श्राेतालाइ फरक तथा डेप्थ रिपाेर्टिङ सहितका समाचार मुलक र मनाेरञ्जनात्मक सामाग्रीहरू प्रसारण गर्ने  यस मिडियाकाे प्राथमिकताकाे विषय हाे ।

हाम्राे लक्ष्य समाचार, विचार, मनाेरञ्जन र एक्सक्लुसिभ सामाग्रीका लागि पाठकहरुले सँधै सम्झनु पर्ने र पुनः भिजिट गरिरहनुपर्ने  विश्वासिलाे न्युजपोर्टल बन्ने हो। समाचार, विचार र मनाेरञ्जनका लागी पाठक माझ नया अविस्मरणीय स्वाद दिनेमा नयाँ मिडिया टिम प्रतिबध्द छ । साथै न्युजरुममा प्राप्त समाचारलाई पुष्टि गरेर मात्रै प्रकाशन गरिनेछ। तर कथ‍ंकदाचित कुनै गल्ती हुन गएमा स्पष्ट उल्लेख हुने गरी सम्पादकको नामबाट तत्काल भूल सुधार गरिनेछ। भूल सुधार गरिएको सूचना समाचारमा स्पष्ट उल्लेख हुनेछ।


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.