पुनरावलोकन
नयाँ मिडिया ३ हप्ता अगाडि
सर्वोच्च अदालतले यसअघि नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने दिएको फैसलामाथि पुनरावलोकन नगर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको बिहीबारको इजलासले यस्तो निर्णय गरेको हो। फैसला पुनरावलोकनको माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए । यसअघि ०७५ जेठ ३ गते नेकपा एमाले......