लम्की कैलाली
२ महिना अगाडि
कैलालीको लम्कीचुहा नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको छ। नगरपालिकाले नगरभित्रका एकल महिला र गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको जनाएको छ। शनिवार पत्रकार सम्मेलन गर्दै नगरपालिका भित्रका एकल महिलालाई लम्कीचुहा अस्पताल पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको सचिवालय सदस्य सुरेश उपाध्याय ( सिजन ) ले जानकारी दिए। नगरप्रमुख सुशिला शाहीले नगरवासीलाई......