क्वारेन्टाइन

दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै क्वारेन्टाइन बाट ३० जना भागे

नयाँ मिडिया ११ घण्टा अगाडि

क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन्। कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन्। क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन्। क्वारेन्टाइनमा बसेका व्यक्तिहरु......

कोरोना संक्रमण

कपिलवस्तुमा स्वास्थ्यकर्मीमा पनि देखियाे कोरोना संक्रमण

तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको...

संक्रमण

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संख्या १३४ पुग्याे

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना...

संक्रमण पुष्टि

थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १२० पुग्याे

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको...

कोरोना पुष्टि

थप सात जनामा कोरोना पुष्टि, संक्रमित संख्या १०९ पुग्याे

शनिबार थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ...

काेराेना संक्रमण

नेपालगञ्जमा थप एक जनामा संक्रमण पुष्टी, संक्रमित संख्या एक सय २ पुग्याे

प्रादेशिक अस्पताल नेपालगञ्जमा भएकाे पिसिआर परिक्षणमा थप एकजनामा काेराेना संक्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।...

प्रहरीमाथि ढुंगामुडा

निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा प्रहरीमाथि ढुंगामुडा

निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् । त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि बिहान साढे...

संक्रमण पुष्टी

नेपालगञ्जमा थप ७ जना संक्रमण पुष्टी, संक्रमित संख्या ८२ पुग्याे

कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य...

कोरोना संक्रमित

बाँकेमा एक जना बाटै १५ जनामा कोरोना सरे संगै काेराेनाकाे तेस्राे चरणमा प्रवेश

दुई दिनअघि नेपालगञ्ज उपमहानगरपालिका- ५ का ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटियो । ती व्यक्तिबाट सुरु भएको सङ्क्रमण अन्यमा फैलिएको...