व्यक्ति बिशेष
कानुनसम्मत भएन भन्ने लागेमा रिट हालिहाल्ने अधिवत्ता बिष्णु गिरीनयाँ मिडिया
१ बर्ष अगाडि
विकट पहाडी जिल्ला खोटाङको सामान्य परिवारमा जन्मिएका अधिवत्ता बिष्णु गिरी मेहनत, इमानदारिता कारण नै कानुन ब्यबसायको क्षेत्रमा आफुलाई अब्बल साबित गरेका छन । पछिल्लो समय उनले अनलाईन दर्ता खारेजी, पत्रकारलाई खोप ब्यबस्थापन गराउन अन्तरिम आदेश लगायत नागरिकता अध्यादेश खारेजी जस्ता राष्ट्रिय मुद्धा जितेपछि चर्चामा छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहयोग......