धनराज बिक
३ हप्ता अगाडि
सुदूरपश्चिम सेवा समाज माल्टाद्धारा जाजरकोट र रुकुमका भूकम्प पीडितलाई नगद १ लाख सहयोग प्रदान गरिएको छ । सुदूरपश्चिम सेवा समाज माल्टाको पहलमा यरोपको माल्टा देशमा वैदेशिक रोजगारमा कामगर्न गएका नेपालीहरुले सहयोग रकम संकलन गरी शनिबार भूकम्प पीडितलाई प्रदान गरिएको हो । भूकम्पका कारण देश शोकमा रहेको बेला भूकम्प पीडितलाई सहयोग गर्न माल्टामा बसेर काम......