हाम्रो रिपोर्टर बन्नुहोस

सर्वप्रथम तपाइलाई धन्यवाद, हामी र हाम्रो संस्था संग काम गर्ने ईच्छा राख्नु भएकोमा ।  यदि तपाई संग पत्रकारितामा केहि गर्न ईच्छा छ, वा कतै काम गरिरहनु भएको छ तर हामी संग पनि काम गर्दै तपाइको क्षेत्र र कमाईमा पनि वृद्धि गर्न चाहानुहुन्छ भने कृपया हामि संग जोडिनुहोस् ।

तपाई बिदेशमा हुनुहुन्छ, विदेश रिपोर्टर बन्नुहोस, नेपालकै जुन जिल्लामा हुनुहुन्छ त्यहि बाट रिपोर्टर वा स्ट्रिन्जर बन्नुहोस ।  वा तपाई कुनै अर्कै पेशामा हुनुहुन्छ तर सुचना जानकारी, विचार छ, केहि लेख्न तपाइलाई कुनै मिडिया चाहिएको छ भने हामीलाई लेखि पठाउनुहोस । हामी तपाइको काम जिम्मेवारी अनुसार सरकारले तोकेकै दरमा तपाइको पारिश्रमिक उपलब्ध गराउने छौ । धन्यवाद । – वाचडग मिडिया

फोटो भए अपलोड गर्नुहोस्


तपाई सँग भएका कुनै पनि समाचारजन्य सामाग्री, कुनै सुचना जानकारी तथा समाचारिय मुल्य भएका फोटोहरु पठाउन चाहानुहुन्छ भने Send Photo मा क्लिक गरेर फाेटाे/तस्विरहरू पठाउनुहाेला ।

Send Photo

Be Reporter         About Us        Send Photo          Live Radio             Live TV            Free Ads

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


प्रतिकृया दिनुहोस