रमित पाण्डे
१ हप्ता अगाडि
नेपालमा २ वटा कोरोना कालमा बाहिर बाट घर फर्किने यात्रुहरुले सुदुर पश्चिमको प्रवेश द्दार कर्णाली पुगे पनि पनि घर सम्म हिडनु पर्थ्यो । हामी लाई फोन आउथ्यो सर हामी चिसापानी आएर अलपत्र पर्यौ यता प्रहरी दाजु भाइ पनि गन्तव्य पुर्याउन सक्दैनौ भन्नू हुन्छ जनप्रतिनिधि फोन उठाउदैनन । तेसपछी हामी जन प्रतिनिधि लाई फोन गर्थेउ......