रमित पाण्डे
१ महिना अगाडि
सुदुरपश्चिमक कला संस्कृती र पर्यटनको पहिचानको मुद्दा बोकेको विभिन्न भाषामा रेकर्ड गरिएको देउडा गित आज आइतबार दिउँसो २:५५मा Tapendra Rawal युटुब च्यानलबाट रिलिज गरिने सर्जक तथा निर्देशक तपेन्द्र रावलले जानकारी दिनुभयो । है जिराले बोकेको प्लेन भाडामा लगिने ३ गुणा भन्दा बढी भाडालाई समान हुनुपर्छ भन्दै २०७७ साल देखि निरन्तर दबाब मुलक कार्यक्रम सन्चालन......