रमित पाण्डे
२ बर्ष अगाडि
कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा १ सुखडमा नयाँ सुविधा सम्पन्न घोडाघोडी जङ्गल रिसोर्ट सञ्चालनमा आउने भएको छ । शुक्रवार घोडाघोडी जङ्गल रिसोर्ट प्रा.लिले पत्रकार सम्मेलन गर्दे होटेल सञ्चालनमा आउने कुरा युवा व्यवसायी सुरेन्द्र शाही ‘विवेक’ जानकारी दिए । तत्कालका लागि आंशिकरुपमा सञ्चालन भएको उक्त रिसोर्ट आगामी वैशाख ७ गतेदेखि पूर्ण रुपमा सञ्चालन हुने बताईएको......