त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालयले माग्याे ठुलाे संख्यामा प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक लागि दरखास्तनयाँ मिडिया ४ दिन अगाडि
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुलातर्फ १४ जना र आन्तरिकतर्फ ६३ जना प्राध्यापकका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुलातर्फ २० जना र आन्तरिकतर्फ ८० जना सहप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । उपप्राध्यापक पदमा भने खुलातर्फमात्रै झण्डै साढे पाँच सय......