रमित पाण्डे
५ महिना अगाडि
डेगुं रोग रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट सम्बन्धी अभिमुखीकरण गोष्ठी बिहीबार लम्की चुहा नगरपालिकामा सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा भल्का कैलालीको आयोजनामा उक्त कार्यक्रम भएको हो । पछिल्लो समयमा डेगुंका बिरामीहरू देखा पर्न थालेपछि सचेतना मुलक कार्यक्रम सुरु गरिएका छन् । लम्कीचुहा अस्पतालमा आज बिहीबारसम्मको रिपोर्ट अनुसार लम्कीचुहा नगरपालिकामा......