धनबहादुर गन्धर्वको निधन
लोकप्रिय गीत ‘यो दाजुको मिर्मिरे आँखा’ गीतका सर्जक धनबहादुर गन्धर्वको निधननयाँ मिडिया १७ घण्टा अगाडि
‘यो दाजुको मिर्मिरे आँखा’ लगायत दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक धनबहादुर गायक (गन्धर्व)को निधन भएको छ । उनको सोमबार बिहान पोखरास्थित मनिपाल अस्पतालमा अपचारका क्रममा निधन भएको गायक पुरुषोत्तम न्यौपानेले जानकारी दिएका छन् । ५९ वर्षीय धनबहादुर सुगर र उच्च रक्तचापको बिरामी थिए । शनिबार अस्पताल भर्ना भएका उनको सोमबार बिहान ९ बजे......