खेलकुद
प्रथम किसान सहकारी जेसिज कप २०७७ को उपाधी आरएमइ टिकापुरले लियाेज्योती सुनार २ हप्ता अगाडि
प्रथम किसान सहकारी जेसिज कप आज बाट सकिएको छ । गत चैत्र १३ गते देखि सुरु भएको खेल आज सकिएको हो । लम्की चुहा नगरपालिका वडा नम्बर ३ को ब्यावस्थितनगर खेल मैदानमा भएको खेलमा १८ टिमको सहभागीता रहेको थियो । लम्की चुहा, टिकापुर र बर्दगोरिया क्षेत्रका २ वटा सकारी र १६ वटा निजि विद्यालय......