मृत्यु
शौचालय गएका एकजनाकाे भीरबाट लडेर मृत्युनयाँ मिडिया ४ हप्ता अगाडि
काभ्रेपलाञ्चोककाे बेथानचोक गाउँपालिका- ३ नारायणस्थान डाँडामा शौचालय गएका एकजनाकाे भीरबाट लडेर मृत्यु भएको छ। शनिबार राति करिब २ बजे शौचालय जाने क्रममा चिप्लेर भीरबाट लडेर धुलिखेल नगरपालिका-७ का २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए। रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा कार्यरत थिए। करिब छ/सात......