Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

र्‍यापिड टेस्ट गर्दा कैलालीको मोहन्यालकी एक महिलामा कोरोना पोजेटिभ

User Photo शुक्रबार, बैशाख १२, २०७७
काठमाण्डाै ।

कैलालीको मोहन्याल गाउपालिका ५ कटौजेमा पोखराबाट बाट फर्किएकि एक २६ वर्षिय महिलामा र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखाएको छ। केही दिन अगाडी पोखराबाट फर्किएकि मोहन्याल गाउँपालिका वडा नम्बर ५ सापखर्ककि महिलामा र्‍यापिड टेस्टमा गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखाएको मोहन्याल स्वास्थ्य चौकी प्रमुख डिल्ली प्रसाद देवकोटाले जानकारी दिनु भयो ।

मोहन्याल गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत जया नन्द जैशिले एन्टीबडी पोजेटिभ देखाएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाउन लागेको जानकारी दिए।

उनको धनगढीमा थ्रोट स्वाब संकलन गरी पीसीआर प्रविधिबाट परीक्षण गरिनेछ। उनिसँगै फर्किएका अन्य १२ जनाको रिर्पोट भने नेगेटिभ आएको छ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.