प्याब्सन लम्कीचुहाको अध्यक्षमा रज बहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।
सचिवमा घनश्याम डागी,कोषाध्यक्षमा बिरेन्द्र न्यौलाने,सदस्य हरुमा फेरु लाल डगौरा थारु, लोकराज देवकोटा, लोमस ढुंगाना चयन हुनु भएको छ । तर अर्को पक्षले भने यो मानेको छैन ।
उसले भनेको छ “अर्को निर्वाचन कार्यतालिका तय नहुदासम्म कोहि पनि उमेदवार निर्वाचित भएका हुने छैनन् ।
थापा पक्षले सहमती भयो भने पनि अर्को पक्ष भने मान्न तयार छैन ।
उपाध्यक्ष पदमा भने सहमती जुट्न सकेन उपाध्यक्षको लागि निवर्तमान सचिव भुपेन्द्र तिमिल्सेनाको संभावना छ । थप जानकारी आउन बाकी छ ।
सन्दर्भ : लम्की प्याब्सन निर्वाचन ।

