Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

प्याब्सन लम्कीचुहाको अध्यक्षमा थापा र सचिवमा डागी चयन, अर्को पक्ष भन्छ कोहि निर्वाचित भएको छैन

User Photo शुक्रबार, मंसिर २८, २०८१
कैलाली ।

प्याब्सन लम्कीचुहाको अध्यक्षमा रज बहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।

सचिवमा घनश्याम डागी,कोषाध्यक्षमा बिरेन्द्र न्यौलाने,सदस्य हरुमा फेरु लाल डगौरा थारु, लोकराज देवकोटा, लोमस ढुंगाना चयन हुनु भएको छ । तर अर्को पक्षले भने यो मानेको छैन ।

उसले भनेको छ “अर्को निर्वाचन कार्यतालिका तय नहुदासम्म कोहि पनि उमेदवार निर्वाचित भएका हुने छैनन् ।

थापा पक्षले सहमती भयो भने पनि अर्को पक्ष भने मान्न तयार छैन ।

उपाध्यक्ष पदमा भने सहमती जुट्न सकेन उपाध्यक्षको लागि निवर्तमान सचिव भुपेन्द्र तिमिल्सेनाको संभावना छ । थप जानकारी आउन बाकी छ ।

सन्दर्भ : लम्की प्याब्सन निर्वाचन ।

# प्याब्सन विवाद # रज बहादुर थापा

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.