राजनिती
प्रधानमन्त्रीले देशको शासन चलाउने क्षमता गुमाइसके- गगन थापा'ओलीकाे पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत छैन'
नयाँ मिडिया
४ बर्ष अगाडि
नेपाली कांग्रेसेका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताएका छन् । बर्दियामा आइतबार आयोजित कार्यक्रममा सांसद थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियोबारे प्रधानमन्त्रीलाई दुई महिना पहिले नै थाहा थियो भन्ने सुनेको बताए । त्यही प्रधानमन्त्रीले बास्कोटा जस्तो प्रतिभा आफ्नो......