वर्ल्ड रेकर्ड
गीत लेखेरै डा. डीआर उपाध्याय द्वारा १५ औ पटक वर्ल्ड रेकर्डनयाँ मिडिया
३ बर्ष अगाडि
डा. डीआर उपाध्यायले गीत लेखेरै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका छन् । यसअघि विभिन्न १४ वटा विश्व रेकर्ड कायम गरेका उपाध्यायले यसपटक ‘मायाको सागरमा’ एल्बमको एउटा गीत १२ भाषामा तयार पारेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो र नेपालको नाम लेखाएका हुन् । सामाजिक दूरी कायम गर्दै शनिबार राजधानीमा आयोजित कार्यक्रममा......