मलेसिया

कतार र साउदीपछि मलेसियाले पनि लगायाे विदेशी श्रमिक प्रवेशमा राेक

मलेसिया जाने नेपाली श्रमिक केही दिनका लागि रोकिएको हाे राजगार विभाग

नयाँ मिडिया १० महिना अगाडि

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ । मलेसियामा कोरोना भाइरसको संक्रमण दर बढ्दै जान थालेपछि बुधबार (आज) बाट १४ दिनका लागि विदेशीलाई प्रवेशमा रोक लगाइएको हो । यसअघि कतार र साउदी अरबले पनि नेपाली श्रमिकको आवतजावतमा रोक लगाइसकेका छन् ।......