Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

एउटै जग्गा १५ जनालाई देखाएर ठगी, १ महिला पक्राउ

श्रीमानलाई पनि कारवाही गर्न पीडितहरुकाे माग

User Photo शनिबार, बैशाख १४, २०७६

एउटै जग्गा १५ जनालाई देखाएर ठगी गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले पुतलीबजार नगरपालिका बस्ने सुनीता थापालाई ३३ लाख ठगीको आरोपमा पक्रेको हो ।

थापाले पुतलीबजार नगरपालिका–३, आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा देखाएर विभिन्न १५ व्यक्तिलाई ठगेको उजुरी परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

थापासँगै उनका श्रीमान् हुमबहादुर थापालाई पनि कारवाही गर्न पीडितहरुले माग गरेका छन् । तर, उनी भने पक्राउ परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले जिल्ला अदालतबाट थप सात दिन म्याद थपी थापालाई अनुसन्धान गरिरहेको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.