Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 27, 2026
मङ्लबार, बैशाख १५, २०८३

ट्रोल बनेपछी खुसी बर्षा, ट्राेल बन्नुकाे कारण यस्ताे

चर्चामा आउन बर्षाकाे फरक शैली शैली

User Photo शुक्रबार, बैशाख २७, २०७६
काठमाण्डाै ।

नायिका वर्षा सिवाकोटीको अहिले ट्रोल बनिरहेको छ । ‘विर विक्रम २’मा काम गर्नु अगाडिसम्म वर्षाको बजारमा, सामाजिक संजालमा खासै चर्चा हुन्थेन । तर, यसपटक उनको शैली परिवर्तन भएपछि उनी छाएकी छिन् । चलचित्रले कस्तो व्यापार गर्ला, वर्षाको अभिनयले कस्तो तारिफ पाउला त्यो त चलचित्र रिलिज भएपछिको कुरा भयो । तर, वर्षा अहिले चर्चामा आउने शैली अपनाइरहेकी छिन् ।

अहिले वर्षाको पहिरन हेर्दा एकदमै भिन्न खालका छन् । उनी, पहिरनकै कारणबाट पनि चर्चा होस् भन्ने वुझाइमा छन् । उनको पहिरनलाई लिएर थुप्रै खालका ट्रोल बनेपनि उनले त्यस्तै पहिरन लगाउन भने छाडेकी छैनन् । कतिपय अवस्थामा कलाकार ट्रोल बन्दा डराउँछन् । तर, वर्षा भने ट्रोलका कारण उत्साहित बन्न थालेकी छिन् ।

अभिनय, चलचित्रको व्यापार आदिका कारण पनि कलाकार चर्चा पाउँछन् । तर, चर्चामा आउनका लागि वर्षाले अपनपाएको यो नीति पनि अरुले सिको गर्ने खालको छ । जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विर विक्रम २’बाट चलचित्र क्षेत्रमा उदाउने सोच वर्षाको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.