Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 1, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

सबैभन्दा धेरै पर्सामा ८२ जना, कुन जिल्लामा कति पुगे संक्रमित ?

User Photo बुधबार, बैशाख ३१, २०७७
काठमाण्डाै ।

विभिन्न जिल्लामा गरी मंगलबार ८३ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भए । यो सँगै नेपालभर संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरणअनुसार भक्तपुर, महोत्तरी र सर्लाहीमा पहिलो पटक संक्रमण पुष्टि भएको हो ।

यसैगरी काठमाडौंमा पनि नयाँ संक्रमित फेला परेका छन् । एक ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यसअघि काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएपनि उनीहरु निको भइसकेका थिए ।

कुन जिल्लामा कति पुगे संक्रमित ?

पर्सा- ८२ जना

उदयपुर- ३० जना

मोरङमा- २ जना

कपिलवस्तुमा- २९ जना

बाँके- २४ जना

रुपन्देही- १६ जना

काठमाडौं- ४ जना

धादिङ- २ जना

कैलाली- ४ जना

बारा- ३ जना

धनुषा- ३ जना

रौटहट- ३ जना

बागलुङ- २ जना

चितवन- २ जना

झापा- २ जना

महोत्तरी- २ जना

भक्तपुर- २ जना

बर्दियामा- १ जना

भोजपुर- १ जना

कञ्चनपुर- १ जना

सप्तरी- १ जना

र सर्लाही- १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी हालसम्म ४३ जना कोरोना निकाे भएर घर फर्किसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.