Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

एनसिसि क्याम्पसमा नेविसंघकाे आयाेजनामा वृहत वनभोज कार्यक्रम सम्पन्न

सोमवार, मंसिर २३, २०७६
काठमाण्डाै ।

नेपाल कमर्स क्याम्पस (एनसिसि) मा बि.बि.एस. चौथो वर्षको आयोजनामा बृहत् वनभोज कार्यक्रम सम्पन्न भएको छ। बनभाेज कार्यक्रमकै विषयमा विवाद उत्पन्न भए पनि क्याम्पसका करिब दुई सय जना भन्दा बढी विद्यार्थी हरु को सहभागीतामा ललितपुर स्थित लाकुरिभन्ज्याङमा मंसिर २१ गते वनभोज कार्यक्रम सम्पन्न भएको हो।

चौथो वर्ष का विद्यार्थी तथा ने.वि. संघ का नेता चन्द्रदेब खनाल,सुनिल बुढाथोकी, भुवन थापा, रविन ओलि, हेमन्त शर्मा, दिनेश खत्री,लगायत का विद्यार्थीहरुले उक्त कार्यक्रम को व्यवस्थापन गर्नु भएको थियो।

कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको भन्दै व्यावस्थापकहरु ले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.