Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

मिनी ट्रक ३ सय मिटर तल खस्याे, तिन जनाकाे मृत्यु

३ वटा शव जलेको अवस्थामा फेला

User Photo शुक्रबार, जेष्ठ १०, २०७६
काठमाण्डाै ।

दैलेखको गुराँस गाउँपालिका-१, रिगलपानीमा मिनी ट्रक दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको हो । जिल्ला प्रहरी कार्यालय, दैलेखका एक अधिकारीले दुर्घटना भएको पुष्टि गरेका छन् ।

ती अधिकारीका अनुसार दुर्घटनास्थल नजिकै रहेको प्रहरी चौकीले ३ वटा शव जलेको अवस्थामा भेटिएको जानकारी दिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । जिल्लाको टोली पुगेपछि मात्रै थप विवरण प्राप्त हुने जनाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.