Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायाे

User Photo बुधबार, जेष्ठ २९, २०७६
काठमाण्डाै ।

पोखरामा लागुऔषध कारोबारमा संलग्न रहेका एकजनालाई प्रहरीले गोली चलाएको छ । कास्कीको लेखनाथ नगरपालिका वार्ड नम्बर १० मा प्रहरीले गोली चलेको हो ।

प्रहरीले चलाएको गोली लागेर एक जना गम्भीर घाईते भएका छन् । घाईतेको पहिचान हुन सकेको छैन । थप विवरण आउन बाँकी रहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.