माेडेल हुदै नायिका बनेकी बलिउड अभिनेत्री साेफी चाैधरी फिल्ममा कम देखिन्छीन तर उनका दर्शक तथा फ्यानहरूमा भने उनी निकै लाेकप्रिय छिन । यसकाे कारणकाे उनका सेक्सी तथा बाेल्ड तस्विरहरू सामाजिक मिडियामा अपलाेड गरिरहनु । उनी साेसियल साइटहरूमा हट फाेटाेहरू पाेस्ट गर्दै आफु प्रति दर्शकलाइ आकर्षित गराइरहन्छिन र फ्यानहरू पनि बढाइरहन्छिन ।
नायिका तथा गायिका समेत रहेकी चाैधरी प्राय आफ्नाे इन्स्टाग्राममा आफ्ना हट तथा बाेल्ड तस्विर अपलाेड गरिरहन्छन । हालै पनि उनले गर्मीलाइ स्वागत गरेका केही सेक्सी तस्विरहरू शेयर गरेर चर्चामा आएकी छिन । उनी गर्मीकाे छुट्टी मनाउन माल्दिब्स पुगिन र दिल खाेलेर कपडा पनि खाेल्दै आफ्नाे हटनेस देखाइन जुन तस्विरहरू अहिले इन्स्टाग्राममा चर्चित भइरहेकाछन ।
उनका तस्विरले अहिले साेसल मिडियामा सनसनी मच्चाइरहेकाछन । उनी समुन्द्रकाे किनारमा ब्लु कलरकाे स्ट्राइप्सवाला हट बिकिनीमा सेक्सी तरिकाले पल्टिरहेकी देखिन्छिन, जसले जाे कसैकाे मनमा तरङ्ग ल्याउछ । याे उनकाे पहिलाे हट तस्विर भने हाेइन, उनी बेलाबेलामा यस्ता सेक्सी तस्विरहरू साेसल मिडियामा पाेस्ट गरीरहन्छीन ।
फिल्मकाे कुरा गर्दा भने चाैधरीले आफ्नाे आउने प्राेजेक्ट कुन हाे वा के हुदैछ भन्ने बताएकी छैनन तर उनी २०१३ मा आई ग्याङस्टार ड्रामा फिल्म ‘वन्स अपन ए टाइम इन मुम्बई’मा देखिएकी थिइन।



