मंसिर ७ लम्की
कैलालीको लम्की चुहा नगरपालिका १ मा रहेको रिठे ताल ब्यबस्थापनका लागि कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावलले चासो देखाउनु भएको छ ।
लम्की मा रहेको हाम्रो मालिका एफ एमले खबर प्रसारण गरे लगतै सांसद रावलले पत्रकार रमेश बजगाइ लाई फोन गरि यस ताल बारे पूरा जानकारी दिन आग्रह गर्नु भएको छ ।
बिगतकाले के गरे मलाइ थाहा छैन सांसद रावलले भने अब म रिठे ताल ब्यबस्थापनका लाई के गर्न सकिन्छ पहल गर्नेछु ।
आफ्नो क्षेत्र भित्र अरु कुनै ताल हरु भए त्यस बारे पानी जानकारी गराउन उहाले आग्रह गर्नु भयो ।
जनता र बिकास संग जोडिएका खबर मालिका एफ एमले बाहिर ल्यायको मा उहाले धन्यवाद दिनु भयो ।
advertisement
ताजा अपडेट
-
१
-
२
-
३
-
४
-
५
ट्रेन्डिङ पोष्ट
-
१
-
२
-
३
-
४
-
५