Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

बर्दगोरिया गाउँपालिकाको कोरोना कोषमा मेरो माइक्रोफाइनान्सकाे आर्थिक सहयोग

User Photo शुक्रबार, बैशाख २६, २०७७
काठमाण्डाै ।

बर्दगोरिया गाउँपालिकाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना भएको राहत तथा उद्दार कोषमा मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । उक्त फाइनान्सले शुक्रबार बर्दगोरिया गाउँपालिकालाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण देश लकडाउनले ठप्प भएको अवस्थामा बर्दगोरिया गाउँपालिकाको राहत कोषमा आर्थिक सहायता प्रदान गरिएको शाखा कार्यालय बौनिया, कैलालीका प्रमुख दिपेन्द्र बटालाले जानकारी दिए ।
फाइनान्सका बौनिया शाखा प्रमुख दिपेन्द्र बटालाले बर्दगोरिया गाउँपालिकाका प्रमुख बलिराम डगौरा थारुलाई उक्त चेक हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

यहि सन्दर्भमा फाइनान्सले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरिरहेको छ ।मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.