Naya Media
मङ्लबार, बैशाख ३०, २०८२
| | May 13, 2025
मङ्लबार, बैशाख ३०, २०८२
Advertisement

एनपीएलको पुरस्कार घोषणा, विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने

User Photo
शनिबार, मंसिर १५, २०८१
काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्याले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो ।

क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् ।


advertisement

प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ ।

# एनपीएल # नेपाल प्रिमियर लिग # नेपाली क्रिकेट

Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.