Naya Media
सोमवार, चैत्र १६, २०८२
| | March 30, 2026
सोमवार, चैत्र १६, २०८२

लम्किचुहा वडा नम्बर ६ को सार्बजनिक सुनुवाइ,क्वारेन्टिन व्यावस्थापनमा ३१ लाख खर्च

User Photo बुधबार, असार १७, २०७७
लम्की,कैलाली ।

कैलालिको लम्किचुहा नगरपालिका वडा नम्बर ६ ले आज सार्बजनिक सुनुवाइ गरेको छ ।
वडामा संचालन गरिएका क्वारेन्टिन ब्यबस्थापनको खर्च बारे सबैलाई जानकारी दिन सार्वजनिक सुनुवाइ गरिएको वडा अध्यक्ष नेत्र सुनाखरी मगरले जानकारी दिनु भएको छ ।
भारत तथा तेस्रो मुलुक बाट आएकाहरु लाई विभिन्न ठाउमा १० स्थानमा क्वारेन्टिन निर्माण गरि राखिएको थियो ।
जसमा ४८३ पुरुष र १२८ महिला गरि जम्मा ६११ जना लाई वडाले क्वारेन्टि बनाइ ब्यबस्थापन गरेको थियो ।
आज सम्म यसको ब्यबस्थापनमा ३१ लाख ९ हजार ९९ रुपैया खर्च भएको वडा अध्यक्ष मगरले बताउनु भयो ।
अन्य ठाउँमा क्वारेन्टाइन मापदण्ड अनुसारको नभएको गुनासो आए पनि वडा नम्बर ६ मा भने राम्रो भएको वडा कार्यालयले बताएको छ ।
खर्चको विवरण पारदर्शी भएको र कसैले बुझ्न चाहेको खण्डमा सम्पुर्ण बिल आफुहरुले उपलब्ध गराउने वडा कार्यालयको भनाइ छ ।
कार्यक्रममा लम्किचुहा नगरपालिका र बर्दगोरिया गाउपालिकाका सन्चारकर्मी र स्थानीयको सहभागीता रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.