Naya Media
सोमवार, चैत्र १६, २०८२
| | March 30, 2026
सोमवार, चैत्र १६, २०८२

बर्दियाको शिबपुर एकिकृत उपभोक्ता समितिको अध्यक्षमा बिकास के.सि (Bob Kazzi) सर्वसम्मत

User Photo मङ्लबार, फाल्गुन २०, २०८१
काठमाण्डौ ।

बर्दियाको शिबपुर एकिकृत उपभोक्ता समितिको अध्यक्षमा बिकास के.सि(Bob Kazzi) सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

सामाजिक रुपमा निकै सक्रिय के.सि युवा हरु माझ लोक प्रिय हुनुहुन्छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६/७ का जनताका समस्याको समाधान गर्न पुलको काम विषेश गरि यो समितीले गर्छ । बस्तीमा बन्यजन्तुले पुगाएको क्षति,निकुञ्जले पुगाएको क्षति लाई पनि हेर्नू गर्छ । क्षतिपूर्ती दिनु परे सरकार र निकुञ्ज सङ्ग समन्वय र पहल गर्छ ।

अहिले यो समितिमा के.सि सर्वसम्मत भएर आए पछि जनतामा पनि नयाँ उत्साह थपिएको छ विगत देखि समाधान नभएका समस्या हरु पनि समाधान हुने जनताको अपेक्षा छ ।

उहाँ विषेश गरि समाजसेवामा पनि सक्रिय हुनुहुन्छ दिन दुखी र समाजमा समस्या परेका नागरिकको सेवा गर्ने देखि सम्बन्धित ठाउँमा पहल कदमी गर्नु हुन्छ । बिगत कोरोना कालमा पनि त्यो बेला व्यापक रुपमा सहयोगमा लाग्नु भएको थियो । ठाउँ र समाजमा आएका समस्या समाधान गर्न सधै लागि पर्नु हुन्छ निकै दयालु र कोमल मन भएका के.सि एक सामाजिक व्यक्ति हुनुहुन्छ ।

केसिको केन्द्रिय प्रभावसाली नेताहरु शेर बहादुर देउवा,किसोर सिंह राठौर,आर्जु र कमल शाह शाह जस्ता नेताहरु सङ्ग राम्रो सम्बन्ध हुदा यहाँका जनताको लागि काम गर्ने अझै सहज हुन सक्छ ।

जनताका समस्या समाधान होस् सफल कार्यकालको शुभकामना ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.