Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

१५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

मङ्लबार, जेष्ठ १९, २०८३
काठमाण्डौ ।

झापा । आफ्नै १५ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन्।
इलाम सूर्योदय नगरपालिका–३ स्थायी घर भई हाल भद्रपुर नगरपालिका–१० मा बस्दै आएका ४६ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले विगत चार वर्षदेखि छोरीमाथि पटक–पटक जबर्जस्ती करणी गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो पटक असोज २७ गते बिहान ९ बजे भद्रपुर नगरपालिका–७ स्थित एक स्थानीय व्यक्तिको कोठामा बालिकामाथि करणी भएको उजुरी परेको थियो।
ज.ज.क सम्बन्धि लिखित निवेदनका आधारमा प्रहरीले आरोपितलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.