Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

लम्किचुहाका हावा-हुरी पिडितलाई राहत रकम वितरण

User Photo सोमवार, असार ९, २०७६
कैलाली ।

गत जेष्ठ २३ गते आएको हावा हुरी पिडितलाई कैलालीकाे लम्किचुहा वडा नं. २ ले आज एक कार्यक्रमका बिच राहत रकम वितरण गरेको छ ।

वडा नं. २ मा हावा हुरीले जम्मा ५० घरमा क्षति र्पुयाएकाे प्रहरीले उठाएको मुचुल्काका आधारमा कार्यलयले राहात स्वरूप नगद वितरण  गरेकाे हाे । पुर्ण क्षति भएकालाई रु. १० हजार, मध्यम क्षति भएकालाइ रु. ५ हजार र आंशिक क्षति भएकालाइ रु. २५ सय उपलब्ध गराउने निर्णय वडा कार्यलयले गरेकाे थियाे । तर वडा भित्र पुर्ण क्षति भएको मुचुल्का र सिफारिस नआएको वडा अध्यक्ष बिष्णु प्रसाद ढकालले बताउनु भयो ।

३४ जना मध्यम क्षति भएका र १६ जना आंशिक क्षति भएका गरि जम्मा ५० जनालाइ कुल २ लाख १० हजार रुपैया वितरण गरिएकाे अध्यक्ष ढकालले बताउनु भयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.