Naya Media
शनिबार, असार १३, २०८३
| | June 27, 2026
शनिबार, असार १३, २०८३

सिक्का इन्टरटेनमेन्टको प्रस्तुति नाटक ‘मैनदानी’ मण्डला थिएटरमा

User Photo बिहिबार, असार १२, २०७६
काठमाण्डाै ।

नाटक ‘मैनदानी’ मञ्चन हुने भएको छ। एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ एन आर्ट’मा आधारित नाटक मण्डला नाटकघरमा मञ्चन हुने भएको हो।

संयोग गुरागाईँ निर्देशित नाटकले कला र कुनैपनि कलात्मक वस्तुलाई समाजका विभिन्न पात्रहरुले कसरी हेर्छन्? कसरी बुझ्छन्? भन्ने बारे कथा भन्छ।

नाटकमा आयान खड्का, अंकित खड्का, विकास पन्त, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता आचार्य, जेनी सुनुवार, रिजन परियार, सागर खाती लगायतका कलाकारहरु अभिनय रहेको छ।

सिक्का इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको नाटक मञ्चन रहने यो नाटकको निर्माता युनिक केसी हुन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.