Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

नेकपाका नेतालाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा धर्ना, साझा पार्टीका नेता पक्राउ

कसैलाई छुट दिन नहुने भन्दै अख्तियारमा साझा पार्टीकाे धर्ना

User Photo शुक्रबार, माघ २४, २०७६
काठमाण्डाै ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिएको भन्दै साझाले अख्तियारमा धर्ना दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित केही पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

तर, सत्तारुढ पार्टी निकटका व्यक्तिहरुलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरिएको आरोप विपक्षी दलहरुले आरोप छ । विपक्षी दलहरुले अख्तियारले नै असमान व्यवहार गरेको भन्दै आन्दोलनसमेत सुरु गरेका छन् ।

साझा पार्टीले ललिता निवासको जग्गा प्रकरणमा कसैलाई छुट दिन नहुने भन्दै अख्तयारको कार्यालयमा धर्ना दिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माइतीघर मण्डलामा विद्यार्थी उतारेर प्रदर्शन गर्दै छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.