Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

ज्यान गएकाे ६ दिन बितिसक्दा पनि दोषी पत्ता लागेन

User Photo आइतवार, फाल्गुन ४, २०७६
काठमाण्डाै ।

गत माघ २८ गते राती कैलालीको लम्की चुहा ३ गोरङेमा गाडिको ठक्करबाट मृत्यु भएका बर्दिया जिल्ला बार बर्दिया नगरपालिका वडा न ७ बनफाटा निवासी ५१ वर्षीय शेर बहादुर शाहिको मृत्यु भएको आज ६ दिन बितिसक्दा पनि दोषी पत्ता लागेको छैन । दोषी पत्ता लगाउन प्रहरी प्रशासनले ढीला सुस्ती गरेको भन्दै पीडित पक्षले कोहलपुर मेडिकल कलेजमा राखिएको लास बुझ्न मानिरहेका छैनन । मृतक शाहिका ३ बर्ष का छोरा जनक शाही र २१ बर्षकि श्रीमती निरु शाहिको बिचल्ली भएको छ। उनी कामको खोजी माघ २८ गते लम्की आएको उनका दाजु नम बहादुर शाहिले बताउनु भयो । शाही बेलुकी ८, बजे कर्णाली चिसापानी को हिमालय कटेजमा खाना खायर चिसापानी मै आफ्नो ससुरालीको होटेलमा जाने भनेर हिडेको आफन्तले बताएका छ्न । आफान्तले रहस्यमय घटनामा प्रहरी द्वारा अनुसन्धानमा ढीला सुस्ती भएको गुनासो गरेका छ्न ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.