Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 23, 2026
शुक्रबार, बैशाख ११, २०८३

मोहन्याल गाउँपालिकामा सामुदायिक बनको खोरमा राखिएको गाईको मृत्यु

User Photo शनिबार, फाल्गुन २४, २०७६
काठमाण्डाै ।

कैलालीको मोहन्याल गाउँपालिका ७ बढीगाउको संगम सामुदायिक बन समितिको क्षेत्रमा एउटा गाई मृत अबस्थामा फेला परेको छ । गाइहरु लाइ बन्धक बनायका कारण मृत्यु भएको मोहन्याल गाउँपालिका ७ वडा अध्यक्ष खर प्रशाद अधिकारिले बताउनु भयो । बन मा गाईहरु लाई चर्न नदिएर बन कार्यलयमा बन्धक बनाएकाले गाई मरेको हो ।

सङ्गम सामुदायिक बनका अध्यक्ष डन्डिराज भन्डारिले लम्किचुहा नगरपालिका यस क्षेत्रमा छाडा चौपाया ल्यायर छोडेकाले सामुदायिक बन भित्र खोर बनायर छाडा चौपायाहरुलाइ नियन्त्रणमा राखेका हुदा १ वटा गाई मरेको स्विकार गर्नु भयो तर घासपानी दिन आफुहरुले नछाडेको बताउनु भयो गाईको व्यावस्थापन गर्न स्थानिय सरकार पनि सकृय हुनु पर्ने उहाको आरोप छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.